अहिलेको लकडाउनको समयलाई Infodevelopers Pvt. Ltd. ले नयाँ Mobile Banking Apps ल्याएको छ । अवका दिनमा सदस्यले घरबाटनै ब्उउक मयधलयिबम गरी चलाउन सकिन्छ ।सदस्यले घरबाटै दर्ता गर्दा ३ (steps) कुराको अपनाउनु पर्नेछ।
१ Play store र App Stor बाट Mahila Sahayatra Smart Banking डाउलोड गर्नुपर्छ ।
२ साधारण अनलाईन दर्ता फारम मा डिजिटल खाता नंम्बर र मोवाइल नंम्वर भर्नुहोस ।
(नागरिकताको फोटोकपि अनलाईनमा पेश गर्नु पर्ने छ ।)
३ सदस्यको आफ्नो शाखाबाट स्विकृत भएपछि मोवाइल बेङ्किग सेवाहरु प्रयोग गर्न शुरु गर्नुहोस ।
(वुँदा नं. २ को शदस्यले पुराभरेपछि शाखाको शाखा Stack Approval मा आएको हो होइन चेक जाँच (verify) गरी मात्र प्रमाणित गर्नु पर्ने छ ।)
As of: 2021-01-21 15:00:00 | |
Max Price | 1259.00 |
Min Price | 1167.00 |
Closing Price | 1259.00 |
Previous Closing | 1145.00 |
Difference | (114) |
Interest in entrepreneurship and livelihood activities.
Experience in client-proposed business.
Clear business plan showing how the loan will be invested.