Enterprise Development Service

सदस्यको नाम

निमा धोबी

उर्मिला चौधरी

ठेगाना

लमही न ०५

लमही न ०३

सदस्यता नं.

29000279

29000364

 केन्द्र नं.

23

29

शाखाको नाम

पिपरी

पिपरी

तालिम लिएको शिर्षक

होटेल ब्यबस्थापन तथा फुड प्रोसेसिङ

होटेल ब्यबस्थापन तथा फुड प्रोसेसिङ

तालिम मिति

2076/10/7-8

2076/10/7-8

तालिम लिनु अघिको अवस्था

१.ठेला मा चाट र पानीपुरी  बिक्रि गर्ने गर्नुहुन्थ्यो ।  ,रु ५०,००० कर्जा चलाउनुभएको थियो । ,ब्यबसाय अनियमिता र अब्यबस्थित थियो । , ब्यबसाय दर्ता गरिएको थिएन ।

१. किराणा पसल सगै पेय पर्दाथ को ब्यबसाय गर्नुहुन्थ्यो ।  ,रु २,००,००० कर्जा चलाउनुभएको थियो । यसै ब्यबसायमा  थप नास्ता पसल गर्ने योजना बनाउनुभएको  थियो । ब्यबसाय दर्ता गरिएको छ तर प्यान न बनाउनुभएको छैन ।

तालिम पश्चात् आएको परिवर्तन

१.ठेला चाट र पानीपुरी सगै तालीम मा सिकेको अनुसार  मःम  बिक्रि गर्नुहुन्छ । , रु ६०,००० कर्जा चलाउनु भएको छ । , ब्यबसाय लाई निरन्तर दिएर ब्यबस्थित रुपमा नास्ता पसल सञ्चालन  गर्नुभएको छ ।  ब्यबसाय दर्ता गर्ने योजना बनाउनु भएको छ ।

किराणा पसल सगै नास्ता पसल  सञ्चालन गर्र्नुभएको छ । थप चाट र पानीपुरी सगै मःम  बिक्रि गर्नुहुन्छ । रु ,२,५०,००० कर्जा चलाउनु भएको छ । , ब्यबसाय लाई निरन्तर दिएर ब्यबस्थित तरिका ले नास्ता पसल  सञ्चालन गर्नुभएको छ । तालीम प्रश्चात ब्यबसाय को प्यान न दर्ता  गर्ने योजना बनाउनु भएको छ ।

तालीम अघि ब्यबसाय बाट भएको आम्दानी

१. ब्यबसाय अनियमियता थियो ।  चाट र पानीपुरी मात्र ब्यबसाय गरेको हुदा दैनिक रु३०००। आम्दानी रहेको थियो ।

१.  किराणा पसल सगै पेय पर्दाथ को ब्यबसाय रहेको हुदा दैनिक रु५०००। आम्दानी रहेको थियो ।

तालिम पछि व्यबसाय वाट भएकोे आम्दानीे (क्ष्लअयmभ बातभच तचबष्लष्लन)

१. ब्यबसाय लाई निरन्तर दिनुभएको छ । र चाट , पानीपुरी सगै थप मःम ब्यबसाय गरेको हुदा दैनिक रु३५००। आम्दानी रहेको छ ।

१.  किराणा पसल सगै नास्ता पसल  सञ्चालन गर्र्नुभएको छ । थप चाट र पानीपुरी सगै मःम  बिक्रि गर्नुहुन्छ । दैनिक रु७०००। आम्दानी रहेको छ ।

तालीम अघि को कर्जा

Rs. 50000

Rs. 200000

तालीम पछि को कर्जा

Rs. 60000

Rs. 250000

सदस्यले हाल गरिराखेको व्यवसाय

नास्ता पसल

किराणा तथा नास्ता पसल

सदस्यको PAN No.

छैन

छैन

मासिक आम्दानी

Rs. 105000

Rs. 210000

 


Stock Update

As of: 2020-11-24  15:00:00
Max Price 830.00
Min Price 780.00
Closing Price 830.00
Previous Closing 785.00
Difference (45.00 )
Read more

News and Events

  • उत्कृष्ट करदाता
    2020-11-22 - उत्कृष्ट करदाता... [more...]
  • OATH TAKING
    2020-08-01 - Chair Amrit Charan Shrestha, representing P... [more...]
  • कर्मचारी आवश्यकता
    2020-07-31 - कर्मचारी आवश्यक... [more...]
  • Antarprerana was live
    2020-06-21 - Business Guff (COVID-19 Edition): Financ... [more...]
  • लकडाउनमा राहत सहयोग वितरण
    2020-06-08 - बैंकिङ खबर । महि... [more...]
  • Mobile Banking Apps
    2020-04-22 - अहिलेको लकडाउनक... [more...]
Read more

Publications

Apply for a Loan

Eligibility Criteria:
  • Interest in entrepreneurship and livelihood activities.

  • Experience in client-proposed business.

  • Clear business plan showing how the loan will be invested.

  • Read All