सदस्यको नाम |
निमा धोबी |
उर्मिला चौधरी |
ठेगाना |
लमही न ०५ |
लमही न ०३ |
सदस्यता नं. |
29000279 |
29000364 |
केन्द्र नं. |
23 |
29 |
शाखाको नाम |
पिपरी |
पिपरी |
तालिम लिएको शिर्षक |
होटेल ब्यबस्थापन तथा फुड प्रोसेसिङ |
होटेल ब्यबस्थापन तथा फुड प्रोसेसिङ |
तालिम मिति |
2076/10/7-8 |
2076/10/7-8 |
तालिम लिनु अघिको अवस्था |
१.ठेला मा चाट र पानीपुरी बिक्रि गर्ने गर्नुहुन्थ्यो । ,रु ५०,००० कर्जा चलाउनुभएको थियो । ,ब्यबसाय अनियमिता र अब्यबस्थित थियो । , ब्यबसाय दर्ता गरिएको थिएन । |
१. किराणा पसल सगै पेय पर्दाथ को ब्यबसाय गर्नुहुन्थ्यो । ,रु २,००,००० कर्जा चलाउनुभएको थियो । यसै ब्यबसायमा थप नास्ता पसल गर्ने योजना बनाउनुभएको थियो । ब्यबसाय दर्ता गरिएको छ तर प्यान न बनाउनुभएको छैन । |
तालिम पश्चात् आएको परिवर्तन |
१.ठेला चाट र पानीपुरी सगै तालीम मा सिकेको अनुसार मःम बिक्रि गर्नुहुन्छ । , रु ६०,००० कर्जा चलाउनु भएको छ । , ब्यबसाय लाई निरन्तर दिएर ब्यबस्थित रुपमा नास्ता पसल सञ्चालन गर्नुभएको छ । ब्यबसाय दर्ता गर्ने योजना बनाउनु भएको छ । |
किराणा पसल सगै नास्ता पसल सञ्चालन गर्र्नुभएको छ । थप चाट र पानीपुरी सगै मःम बिक्रि गर्नुहुन्छ । रु ,२,५०,००० कर्जा चलाउनु भएको छ । , ब्यबसाय लाई निरन्तर दिएर ब्यबस्थित तरिका ले नास्ता पसल सञ्चालन गर्नुभएको छ । तालीम प्रश्चात ब्यबसाय को प्यान न दर्ता गर्ने योजना बनाउनु भएको छ । |
तालीम अघि ब्यबसाय बाट भएको आम्दानी |
१. ब्यबसाय अनियमियता थियो । चाट र पानीपुरी मात्र ब्यबसाय गरेको हुदा दैनिक रु३०००। आम्दानी रहेको थियो । |
१. किराणा पसल सगै पेय पर्दाथ को ब्यबसाय रहेको हुदा दैनिक रु५०००। आम्दानी रहेको थियो । |
तालिम पछि व्यबसाय वाट भएकोे आम्दानीे (क्ष्लअयmभ बातभच तचबष्लष्लन) |
१. ब्यबसाय लाई निरन्तर दिनुभएको छ । र चाट , पानीपुरी सगै थप मःम ब्यबसाय गरेको हुदा दैनिक रु३५००। आम्दानी रहेको छ । |
१. किराणा पसल सगै नास्ता पसल सञ्चालन गर्र्नुभएको छ । थप चाट र पानीपुरी सगै मःम बिक्रि गर्नुहुन्छ । दैनिक रु७०००। आम्दानी रहेको छ । |
तालीम अघि को कर्जा |
Rs. 50000 |
Rs. 200000 |
तालीम पछि को कर्जा |
Rs. 60000 |
Rs. 250000 |
सदस्यले हाल गरिराखेको व्यवसाय |
नास्ता पसल |
किराणा तथा नास्ता पसल |
सदस्यको PAN No. |
छैन |
छैन |
मासिक आम्दानी |
Rs. 105000 |
Rs. 210000 |
As of: 2021-01-21 15:00:00 | |
Max Price | 1259.00 |
Min Price | 1167.00 |
Closing Price | 1259.00 |
Previous Closing | 1145.00 |
Difference | (114) |
Interest in entrepreneurship and livelihood activities.
Experience in client-proposed business.
Clear business plan showing how the loan will be invested.