भावना घर्ति

Name: भावना घर्ति


भावना घर्ति शुरुमा चाउमिन उत्पादन गर्दा दक्ष अनुभव नभएका कारण घाटा खानुपर्यो पछि हुदै अनुभवमा दखल भए अनुसार चाउमिन दिनमा १५० केजि उत्पादन हुन्छ । २ जनालाई रोजगारीका साथै श्रीमानले बजार ब्यवस्थापन हेर्नु हुन्छ । घर्तिगाउँमात्र नभइ थवाङ, रुकुमको चुङवाङ, सुगौराल, जिनावाङ, माडिचौर डारवोट सम्म चाउमिन खपत हुन्छ । अहिले ग्राहकहरुको मन जित्न सफल तथा उद्यमी महिला बाट चिनिन्छ । र सो स्थानको एउटै मात्र उद्योग शुलभ घर्तिगाउँले चाउमिन एण्ड पाउरोटी उद्योग हुन ।

Location: Ghartigaun


Total Loan Amount: 200000


Loan Payback Period: Monthly

Stock Update

As of: 2020-07-12  15:00:00
Max Price 706.00
Min Price 671.00
Closing Price 706.00
Previous Closing 680.00
Difference (26.00 )
Read more

News and Events

  • Antarprerana was live
    2020-06-21 - Business Guff (COVID-19 Edition): Financ... [more...]
  • लकडाउनमा राहत सहयोग वितरण
    2020-06-08 - बैंकिङ खबर । महि... [more...]
  • Mobile Banking Apps
    2020-04-22 - अहिलेको लकडाउनक... [more...]
  • सातौ बार्षिक साधारणसभा स्थगित गरिएको सम्बन्धी सूचना
    2020-03-28 - सातौ बार्षिक सा... [more...]
  • सातौ बार्षिक साधारणसभा
    2020-03-05 - सातौ बार्षिक सा... [more...]
  • 2nd Quarterly Report 2076/77
    2020-02-16 - ... [more...]
Read more

Publications

Apply for a Loan

Eligibility Criteria:
  • Interest in entrepreneurship and livelihood activities.

  • Experience in client-proposed business.

  • Clear business plan showing how the loan will be invested.

  • Read All