मनमाली कामी

Name: मनमाली कामी


सदस्य मनमाली कामी अनी उनका श्रीमान रामसींह कामीको जिबन  हेर्दा लाग्छ उनिहरुको   जिवनमा धेरै उतारचढाबहरु आए ।

मनमाली कामीको विहे भएको ३ बर्षमै उहाँको श्रीमान रासींह कामीलाई जिन्दगीमा कहिल्यै आखा नदेख्ने रोगले समात्यो । उपचारका  लागि धन सम्पती लाखौ खर्च गर्दापनी निको भएन । आर्थिक अबस्था झनपछि झन दयणिय बन्दै गयो । समाजको तिरस्कार, अपहेलना  सुनीन थाले । तर पनि उनिहरुको आत्मविश्वासमा कमी आएन । रामसिह अपाँग भएर के भयो मन सपाँग छ । आखां ले संसार अध्यारो देखेर के भो  रामसीङ कामी उनी जिवन लाई हासीरहेको देख्नुहुन्छ र त ठेला माथि तरकारि राखि बजार भरि पुर्याइ मनग्य आम्दानी गर्दै आएका छन । सुरुवातमा उनै दम्पतिले यस संस्थाबाट विना धितो प्रवाह गरिने विपन्न कर्जा रु १००००० बाट तरकारी तथा फलफुल पसल सुरु रेका थिए ।  यस संस्थाबाट रु  १००००० को दरले  तेस्रो ऋण लिइसक्नुभएको छ । अहिले मासीक रु ३०००० देखि ४०००० सम्म आम्दानी हुने बताउछन । उहा भन्नहुन्छ  हामी जस्ता  दलित, अपागं परिवार, पिछडिएका महिलाहरुलाई विना थितो रु १००००० प्राप्त गर्दा ब्यवसायलाई अगाडि बढाउन ठुलो मद्दत पुगेको छ ।हाल  आर्थिक  अवस्थामा ऋण सुधार हुदै गएका बताउनु हुन्छ ।            

धन्यवाद

Location: Libang


Total Loan Amount: ??????


Loan Payback Period: monthly

Stock Update

As of: 2018-01-16 15:00:00
Max Price 807.00
Min Price 791.00
Closing Price 807.00
Previous Closing 807.00
Difference 0.00 
Read more

News and Events

  • INVITATION TO BID
    2017-11-16 - ... [more...]
  • Unaudited Financial Results
    2017-11-16 - Unaudited Financial Results (Quarterly) A... [more...]
  • UP COMING NEW BRANCHES
    2017-10-11 - UP COMING NEW BRANCHES 1. RANGAPUR, PARSA... [more...]
  • सफल उमेदवारको नामावली
    2017-08-27 - ... [more...]
  • सुचना
    2017-07-10 - आदरनिय संस्थापक... [more...]
  • कर्मचारी अावश्यकता
    2017-07-09 - ... [more...]
Read more

Publications

Apply for a Loan

Eligibility Criteria:
  • Interest in entrepreneurship and livelihood activities.

  • Experience in client-proposed business.

  • Clear business plan showing how the loan will be invested.

  • Read All