सरिता बुढा मगर

Name: सरिता बुढा मगर


रोल्पाको विकट गाउँ धवाङ ४ मा जन्मीएका हुन, उनै सरिता बुढामगर

 

सानै उमेरमा बुवाले संसार छाडेदेखि उहाँको परिवारमा ठूलो बज्रपात नै भयो । सहारा भनेझै आमा –आमाले दुख कस्ट गरेर ज्याला मजदुर गरेर हुर्काउनु भयो । सरिता सम्झनु हुन्छ – ति विगतका कहाली लाग्दा जिन्दगीका पाताहरुलाई । अनी आमालाई सुख खुसि दिने  सपना, अनि भाई बहिनीको पालन पोषण पठाई लेखाई पुरा गर्ने  चाहना त थियो तर के गर्ने कहाँबाट ऋण लिने, के ब्यवसाथ गर्ने अवस्थामा तोलाइरहँदा यस महिला सहयात्राको टुडिखेल सहयात्राको दिदी बहिनीको सम्र्पकबाट  उहा उक्त केन्द्रमा सदस्य रहन पुग्नुभयो । उहाँ अहिले यस सहयात्राबाट ७०००० ले फेन्सी पसल गर्दै आउनु भएको छ । उहाँले मासिक १५ देखि २० हजार सम्म आम्दानी  गर्न सक्ने बताउनु हुन्छ । उहा आफनै कमाई ले उच्च शिक्षा अध्ययन गर्दै आउनुभएको छ । उहाँ भन्नु हुन्छ म जस्तो असहाय, तुहुरी अनी अविवाहित महिलालाई समुहको माध्ययमबाट ऋण सुविधा उपलब्ध गराई सहयोग गर्ने यस  वित्तीय संस्था प्रति सधै आभारी रहनेछु ।  परिश्रमी मेहनती, अनुसासीत सदस्य सरिता बुढा मगर बाट उहा जस्ता थुप्रै महिला हरुले आफ‍नो खुत्तामा आफै उभिनसक्नुपर्छ भन्ने सन्देस मिल्छ ।

 

धन्यवाद ।

Location: Libang


Total Loan Amount: 70000


Loan Payback Period: Monthly

Stock Update

As of: 2018-01-16 15:00:00
Max Price 807.00
Min Price 791.00
Closing Price 807.00
Previous Closing 807.00
Difference 0.00 
Read more

News and Events

  • INVITATION TO BID
    2017-11-16 - ... [more...]
  • Unaudited Financial Results
    2017-11-16 - Unaudited Financial Results (Quarterly) A... [more...]
  • UP COMING NEW BRANCHES
    2017-10-11 - UP COMING NEW BRANCHES 1. RANGAPUR, PARSA... [more...]
  • सफल उमेदवारको नामावली
    2017-08-27 - ... [more...]
  • सुचना
    2017-07-10 - आदरनिय संस्थापक... [more...]
  • कर्मचारी अावश्यकता
    2017-07-09 - ... [more...]
Read more

Publications

Apply for a Loan

Eligibility Criteria:
  • Interest in entrepreneurship and livelihood activities.

  • Experience in client-proposed business.

  • Clear business plan showing how the loan will be invested.

  • Read All